२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गृहमन्त्री गुरुङले आज सिरहा पुगेर मृतकका परिवार सँग भेट्ने

गृहमन्त्री गुरुङले आज सिरहा पुगेर मृतकका परिवार सँग भेट्ने
सेयर गर्नुहोस्
०सेयर

गृहमन्त्री सुधन गुरुङले आज सिरहा पुगेर मृतकका परिवार सँग भेटवार्ता गर्ने भएका छन् । विहीबार राति गृहमन्त्री गुरुङले देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा मृतकका आफन्तलाई भेटेका थिए । उनको उपस्थितिमा मृतकका परिवारसँग सात बुँदे सहमतिमा हस्ताक्षर समेत भएको छ ।

सहमतिपछि उनी मोरङको विराटनगरमा आएका छन् । केही समय विराटनगरमा बिताएर उनी सिरहा जाने कार्यक्रम तय भएको हो । सुनसरीमा भएको हिंसात्मक घटनापछि विरोध प्रदर्शन चर्किँदा मधेश प्रदेशका विभिन्न जिल्ला तनावग्रस्त बनेका छन्।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।