२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको महादेववेशींमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु

धादिङको महादेववेशींमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु
सेयर गर्नुहोस्
०सेयर

तस्विर:अनिष श्रेष्ठ

कात्तिक ९, धादिङ ।
पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ६ स्थित महादेववेशींमा ट्रकले ठक्कदर दिँदा एक पैदलयात्रीको घटना स्थलमै मृत्यु भएको छ ।

लाहानबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ६ ख २३७३ नम्बरको ट्रकले ठक्कर दिँदा थाँक्रे गाउँपालिका वडा नम्बर १० बस्ने २८ वर्षिय मनोज मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ट्रक चालक र ट्रक ईलाका प्रहरी कार्यालय खानीखोलाको नियन्त्रणमा रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।