२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कांग्रेस भेलामा दैनिक ८ हजारलाई खाना,४ क्विन्टल मटन सहित १२ सय किलो मासु

कांग्रेस भेलामा दैनिक ८ हजारलाई खाना,४ क्विन्टल मटन सहित १२ सय किलो मासु
सेयर गर्नुहोस्
०सेयर

कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन आएका नेता तथा कार्यकर्ताहरूको खानपानका लागि विशेष प्रबन्ध मिलाइएको छ । ‘ॐ शाही क्याटरिङ एण्ड पार्टी प्यालेस’ले उपलब्ध गराएको जानकारी अनुसार,भेलामा दैनिक बिहान र बेलुका गरी करिब ८ हजार जनाले खाना खाने गरेका छन् ।

क्याटरिङमा दैनिक ४०० किलो मटन र ८०० किलो चिकेन खपत हुने गरेको छ । मेनुअनुसार बिहानको नास्तामा कालो चिया, ब्ल्याक कफी तथा पुरी(तरकारीको व्यवस्था गरिएको छ। खानामा प्लेन पुलाउ, भटौरे रोटी, चिकेन रोष्ट, मटन करी, दाल फ्राई, मिक्स भेज ड्राइ, ग्रीन सलाद र अचार राखिएको छ ।

773713644_1575791570914162_6547144387490520046_n-1786775878.jpg
यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।