२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गृहमन्त्री गुरुङ जनताका समस्या र गुनासा बुझ्न गोरखामा

गृहमन्त्री गुरुङ जनताका समस्या र गुनासा बुझ्न गोरखामा
सेयर गर्नुहोस्
०सेयर

गृहमन्त्री सुधन गुरुङ यतिबेला गृहजिल्ला गोरखामा रहेका छन् । उनी नागरिकका समस्या र गुनासा बुझ्न गोरखा पुगेका हुन् । आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का नागरिकका घरदैलोमा पुगेर उनले स्थानीयस्तरमा भइरहेका विकास गतिविधि, सार्वजनिक सेवा प्रवाहलगायत विषयमा छलफल गरिरहेका छन् ।

शुक्रबार गोरखा आइपुगेका गृहमन्त्री गुरुङले विकास आयोजनाको अनुगमनसँगै जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।