२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ सामान्य घट्यो, चाँदीको भने बढ्यो

सुनको भाउ सामान्य घट्यो, चाँदीको भने बढ्यो
सेयर गर्नुहोस्
०सेयर

आज सुनको भाउ आज एक सय रुपैयाँले घटेर तोलाको तीन लाख २२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो बुधवार अर्थात् भदौ ३ गतेदेखि निरन्तर उकालो लागेको सुनको भाउ आज सामान्य घटेको हो ।

यस्तै आज चाँदीको भाउ ७५ रुपैयाँले बढेर तोलाको चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।