२०८३ कार्तिक ८, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले घट्यो

आज सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले घट्यो

कारोबार हुने हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ ।

सुन आज तोलामा ३ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ घटेर सुन आज तोलाको ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ७ हजार ४०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेको छ ।

चाँदी आज तोलाको ४ हजार ७२५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ७६५ रुपैयाँ रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।