२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनकाे भाउ घट्याे, चाँदीकाे बढ्याे

सुनकाे भाउ घट्याे, चाँदीकाे बढ्याे
सेयर गर्नुहोस्
०सेयर

आज सुनको भाउ ताेलामा १ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलाको ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनकाे भाउ २ हजार १०० ले बढेर ताेलाकाे ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएकाे थियाे ।

आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । चाँदी तोलाको ३ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।