२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भाईटीकाको साईत ११ः५५ मा

भाईटीकाको साईत ११ः५५ मा
सेयर गर्नुहोस्
०सेयर

कात्तिक २२ ।
यस वर्षको भाइटीकाको उत्तम साइत भोली बिहान ११ बजेर ५५ मिनेटमा उत्तम हुनेछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुभ बेलाको साइत दिएको हो । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु भएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।