२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

टर्कीमा दुईवटा रेल आपसमा ठोक्किँदा चारजनाको मृत्यु

टर्कीमा दुईवटा रेल आपसमा ठोक्किँदा चारजनाको मृत्यु

मंसिर २७ ।
टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४० जना घाईते भएका छन् । राजधानी अंकाराको रेलवे स्टेशनबाट कोन्यो शहरका लागि छुटेका रेल विपरित दिशाबाट आईरहेको रेलसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनाका कारण रेलका अधिकांश डिब्बा क्षतिग्रस्त भएको छ ।

तीब्र गतिका कारण रेल दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । गत जुलाईमा कापिकुलेन क्षेत्रमा भएको रेल दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।