२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज क्रिसमस, विभिन्न कार्यक्रम गरि मनाइंदै

आज क्रिसमस, विभिन्न कार्यक्रम गरि मनाइंदै

पौष १० ।
इसाइ धर्मावलम्वीहरुको पर्व क्रिसमस दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइदैछ ।

क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरिदैछ ।

नेपालमा क्रिश्चियन इतिहास ४ सय वर्ष भन्दा पुरानो रहेको ख्रीष्टियन महासंघको दाबी छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।