२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धान उत्पादन बढ्यो

धान उत्पादन बढ्यो
सेयर गर्नुहोस्
०सेयर

पौष १२ ।

नेपालमा यस वर्ष धान उत्पादन ९ प्रतिशतले बढेको छ । यसवर्ष ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

गतवर्ष ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष बढेर ५६ लाख १० हजार मेट्रिक टन पुगेको मन्त्रालयका सूचना अधिकारी विनोद भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच,धान र चामलको आयात पनि २० प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।