२०८३ मंसिर १३, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

संघीयताको मर्म बुझाउन कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्ने

वैशाख ३ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ । वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै काँग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ ।

काँगे्रस उपसभापति विमलेन्द्र निधिले संघीयताको मर्मलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको बताउनुभयो । एक महिने लामो अभियान ७७ नै जिल्लामा हुने छ । दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३ सय ३० वटै निर्वाचन क्षेत्रमा हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै पालिकामा हुनेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।