२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको ढोलामण्डली माईको मन्दिरमा मंगलबार पुजा नहुने

धादिङको ढोलामण्डली माईको मन्दिरमा मंगलबार पुजा नहुने
सेयर गर्नुहोस्
०सेयर

वैशाख १४, धादिङ ।
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थीत प्रशिद्ध धार्मिक स्थल ढोला मण्डली माईको मन्दीरमा वैशाख १७ गते मंगलबारको दिन पुजा नहुने भएको छ ।

यो महिनाको १७ गते मंगलबार एकादशी तिथि परेकाले पुजा नहुने ढोलामण्डली माई मन्दीर व्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर थापा मगरले जानकारी दिनुभयो ।

ढोला मण्डली माईको मन्दीरमा प्रत्येक हप्ताको मंगलबारका दिन पुजा हुँदै आएको छ । मन्दीरमा देश तथा विदेशबाट हजारौंको संख्यामा भक्तजनहरु आउने गर्दछन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।