२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारलाई रोक

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारलाई रोक
सेयर गर्नुहोस्
०सेयर

जेठ २ ।
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा पत्रकारलाई समाचार सङ्कलन गर्न रोक लगाइएको छ ।

सङ्घीय निजामती सेवाको गठन तथा सञ्चालन र सेवाको सर्त सम्वन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल गर्न बोलाइएको बैठकमा पत्रकारलाई पस्न दिइएको थिएन । समितिको बैठकमा समाचार सङ्कलन गर्न लगाइएको रोकप्रति संसदीय मामिला पत्रकार समाजले विरोध जनाएको छ ।

महासचिव अशोक दाहालले विज्ञप्ति जारी प्रचलित कानुन र नियमावलीले निषेध नगरेको आम सरोकारका विषयमा पटक पटक सूचना सङ्कलनमा रोक लगाउने समितिको कदमप्रति खेद व्यक्त गरिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।