२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

डिजेल र पेट्रोलको भाउ घट्यो

डिजेल र पेट्रोलको भाउ घट्यो
सेयर गर्नुहोस्
०सेयर

जेठ ३ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।

यसैविच काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर एक सय नौँ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटाईएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।