२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

च्यातिएको 'गलबन्धी' सिलाए

च्यातिएको 'गलबन्धी' सिलाए
सेयर गर्नुहोस्
०सेयर

अषाढ ११ ।

गायक प्रकाश सपुतको च्यातिएको गलबन्धी सिलाईएको छ । अर्थात गलबन्धी गीतको विवाद सुल्झिएको छ । गायक शम्भु राई र गायक प्रकाश सपुत विच गलबन्धी गीतको लयलाई लिएर विवाद चुलिएको थियो । गलबन्दी गायक प्रकाश सपुत र गायक शम्भु राईवीच ४ बुँदे सहमति भएसँगै यो विवाद टुङ्गिएको हो ।

बुधबार भएको छलफल अनुसार प्रकाश सपुतद्वारा प्रकाशित गलबन्दी गीतको लय शम्भु राईको गीतसँग मिल्न गएकाले गलबन्दीमा ‘क्रियशन शम्भु राई’ राख्ने सहमति भएको छ ।

तर, सपुतको गलबन्धीमा आर्थिक लाभ र प्रतिलिपि अधिकार भने शम्भु राईको नहुने सहमतिमा उल्लेख छ ।

हेर्नुहोस् सहमती :

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।