२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

त्रिशुली नदिमा ट्रक खस्यो २ को मृत्यु, १ घाईते

त्रिशुली नदिमा ट्रक खस्यो २ को मृत्यु, १ घाईते
सेयर गर्नुहोस्
०सेयर

अषाढ २०, धादिङ ।

पृथ्वीराजमार्ग अन्र्तरगत चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ३ चुम्लीङटार नजिकै त्रिशुली नदिमा ट्रक खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । भने १ जना घाईते भएका छन् ।

मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक आज विहान पौने ६ बजेतिर त्रिशुली नदिमा खसेको ईलाका प्रहरी कार्यलय मुग्लीनले जनाएको छ । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते र मृतक दुवैको परिचय खुलेको छैन ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।