२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

त्रिशुलीमा ट्रक खस्दा एक बेपत्ता

त्रिशुलीमा ट्रक खस्दा एक बेपत्ता
सेयर गर्नुहोस्
०सेयर

अषाढ २८, धादिङ ।

पृथ्वीलोकमार्ग अन्र्तरगत चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ नजिकै त्रिशुली नदिमा ट्रक खस्दा एक जना बेपत्ता भएका छन् । भने एक जना घाईते भएका छन् ।

भैरहवाबाट काठमाण्डौं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशुलीमा खस्दा अनिल नाम गरेको ट्रकका सहचालक बेपात्ता भएको ईलाका प्रहरी कार्यलय मुग्लीनले जनाएको छ ।

घाईते ट्रक चालक माधवथापा मगरलाई प्रहरीले उद्धार गरि उपचारको लागि भरतपुर अस्पताल पठाएको प्रहरीले जानकारी दिएको छ । बेपत्ता सहचालकको खोजी कार्य जारी रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।