२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पत्रकार सरिता श्रेष्ठ पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकार सरिता श्रेष्ठ पत्रकारिता पुरस्कारबाट सम्मानित
सेयर गर्नुहोस्
०सेयर

साउन १४, धादिङ ।
पाविल न्युज डट कम कि सम्पादक सरिता श्रेष्ठ प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । मंगलवार शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले २० हजार रुपैयाको साथमा सम्मानपत्र सहित पुरस्कार प्रदान गर्नुभएको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र र नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले संयुक्त रुपमा प्रदान गर्ने पुरस्कार अन्तगत ३ नम्वर प्रदेश बाट श्रेष्ठ सम्मानित हुनुभएको हो ।

नागरिक दैनिकको लागि धादिङ जिल्ला सम्ववाददाता समेत रहनुभएकी श्रेष्ठ धादिङमा रहेका विगत लामो समयअघिदेखि पत्रिकारितामा क्रियाशिल हुनुहुन्छ् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।