२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

टिकटकमा हिट ३ वर्षिया रुत्भिका

टिकटकमा हिट ३ वर्षिया रुत्भिका
सेयर गर्नुहोस्
०सेयर

साउन १३, धादिङ ।

धादिङ गल्छि ६ वैरेनि घर भएकी ३ वर्षिय रुत्भिका श्रेष्ठ अहिले टिकटकमा हिट छिन् । धादिङ गल्छि ६ वैरेनि घर भएकी उनि अभिनय, नृत्य गर्न माहिर छिन् ।

स्थानिय सक्सेस एकेडेमीमा नर्सरीमा अध्ययनरत श्रेष्ठ विद्यालयमा हुने कार्यक्रमहरुमा नियमित सक्रिय सहभागिता जनाउँदै आएकी नागरीकपाटीले खबर लेखेको छ ।

भिडियो हेर्नुहोस् :-

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।