नायिका परमिता आरएल राणाले तेलुगु फिल्ममा अभिनय गर्नु हुने भएको छ । तेलुगु फिल्म उद्योगका सुपरस्टार भनेर चिनिने गोपीचन्दको शीर्ष भूमिका रहने फिल्ममा परमिताले अभिनय गर्नु हुने भएको हो ।
फिल्मको नाम भने अझै तय भइसकेको छैन । फिल्म ‘चपली हाइट २’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी परमिताले अभिनय गरेको फिल्म ‘चंगाचेट’ गतवर्ष रिलिज भएको थियो ।
ADVERTISEMENT

साथै परमिताले फिल्म टिमसँगका केही तस्वीर समेत शेयर गर्नुभएको छ । यद्यपि परमिताले अभिनय गरेका नेपाली फिल्म भने व्यावसायिक रुपमा खासै सफल छैनन् ।
परमिताको फेसबुक पोष्ट :










