२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धुवाँकोटमा पिक अप भ्यान दुर्घटनामा परि ७ जना घाईते ।

धुवाँकोटमा पिक अप भ्यान दुर्घटनामा परि ७ जना घाईते ।
सेयर गर्नुहोस्
०सेयर

कात्तिक २७, धादिङ ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटको रातमाटेमा दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । धादिङवेशीबाट धुँवाकोट तर्फ जाँदै गरेको बा १० च ९४०७ नम्बरबमे पिक अप भ्यान सडकबाट पल्टेर दुर्घटना भएको हो । घाईतेहुनेहरुमा निलकण्ठ १४ धुवाँकोटका ८ वर्षिय सुगम गुरुङ, २६ वर्षिया सुमित्रा गुरुङ, खनियाबास गाउँपालिका वडा नम्बर १ का १९ वर्षिय उमेश तामाङ, ३२ वर्षिय शालिकराम थापामगर, गंगाजमुना गाउँपालिका वडा नम्बर १ का ३० वर्षिय सन्तोष कुमार तामाङ र निलण्ठ नगरपालिका वडा नम्बर ३ का २२ वर्षिय रामेश्वर रिजाल रहेका छन् । सामान्य घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

(घाईतेहरुको विवरण)

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।