२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एमसीसीविरुद्ध नेपालको टी–२० क्रिकेट आज

एमसीसीविरुद्ध नेपालको टी–२० क्रिकेट आज
सेयर गर्नुहोस्
०सेयर

कात्तिक २३ ।
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले आज नेपालविरुद्व टी–ट्वान्टी क्रिकेट खेल्दैछ । एमसीसीले नेपाल मिक्स १९ वर्षमूनिको टिमविरुद्व पहिलो टी–ट्वान्टी क्रिकेट खेल्न लागेको हो ।

पहिलो एकदिवसीय खेलमा एमसीसीसंग नेपाली १९ वर्ष मुनिको टिम पराजित भएको थियो । तर सिनियर क्रिकेट टिमले दोस्रो एक दिवसीय खेलमा एमसीसीलाई हराएको थियो ।

लिगेसी टूर अन्तर्गत काठमाडौंमा हुने अन्तिम खेलमा एमसीसीले नेपाल मिक्स १९ वर्ष मुनिको टिमसँग टी–ट्वान्टि क्रिकेट खेल्न लागेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान ११ बजेपछि सुरु हुनेछ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।