२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

१५ औं स्थापना दिवशको अवसरमा सानिमा वैंक धादिङले ग¥यो रक्तदान कार्यक्रम

१५ औं स्थापना दिवशको अवसरमा सानिमा वैंक धादिङले ग¥यो रक्तदान कार्यक्रम
सेयर गर्नुहोस्
०सेयर

मंसिर २७, धादिङ ।
सानिमा वैंक लिमिटेड शाखा कार्यलय धादिङले १५ औं स्थापना दिवशको अवसरमा आज वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान कार्यक्रममा ४६ जना पुरुष र १६ जना महिला गरि ६२ जनाले रगतदान गरेका छन् ।

सानिमा बैंक लिमिटेडको आयोजना र नेपाल रेडक्रस सोसाईटी रक्त संञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा ंरक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।