२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सोनाम ल्होसारको दिन सार्वजनिक विदा

सोनाम ल्होसारको दिन सार्वजनिक विदा
सेयर गर्नुहोस्
०सेयर

पौष २९,धादिङ ।
बागमती प्रदेशले माघ १० गते पर्ने तामाङ समुदायको राष्ट्रिय चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको छ ।

बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले ल्होसार पर्वका लागि माघ १० गते सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरीक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले बताउनुभयो ।

आदिवासी जनजाती समुदायहरुले मनाउँदै आएको अन्य चाडहरुमा विदा कटौती गरेपनि सोनाम ल्होसमा भने सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।