२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अब पाईदैन सवारी पास !

अब पाईदैन सवारी पास !
सेयर गर्नुहोस्
०सेयर

जिल्ला प्रशासन कार्यलय धादिङले दिँदै आएको सवारी पास शुक्रबारदेखी बन्द गरेको छ ।

देशका विभिन्न स्थानबाट काठमाण्डौं जाने यात्रुहरुको काठमाण्डौं उपत्यका प्रवेश नाकामा कोभिड–१९ सम्बन्धी चेकजाँच गर्दा ठुलो संख्यामा कोरोना पोजेटिभ देखिएकाले सवारी पास बन्द गरिएकोे जिल्ला प्रशासन कार्यलय धादिङले जनाएको छ ।

अन्तर जिल्लामा सवारी साधन संञ्चालनमा रहेका कारण कोरोनाको उच्च जोखीम रहेकाले शुक्रबार एक सूचना जारी गर्दै कार्यलयबाट जारी हुने पास हालको लागि बन्द गरिएको प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।