२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोराना संक्रमीतको संख्या ४ सय ७२ पुग्यो

धादिङमा कोराना संक्रमीतको संख्या ४ सय ७२ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा शनिबार थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा ज्वालामुखी गाउपालिकाका वडा नम्बर ७ का ४७ बर्षीया महिला, ५० बर्षीय पुरुष, गल्छी गाउपालिका वडा नम्बर ४ का ३४ बर्षीय पुरुष र गंगाजमुना गाउपालिका वडा नम्बर ५ का २५ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ४ सय ७२ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
सुष्मा गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।