२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पुष्पकमल दाहल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन ।

सेयर गर्नुहोस्
०सेयर


मंसिर ३, धादिङ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । उहाँको बिहान करिब साढे ५ बजे हृदयाघातका कारण मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।

हृदयघात भएपछि उहाँलाई काठमाडौंको नर्भिक अस्पताल पु¥याइएको थियो । प्रकाशलाई मृत अवस्थामा नै अस्पतालमा पु¥याइएको जनाइएको छ । मृत्युको कारण बारे नर्भिक अस्पतालले अहिले केहीसमय पछि पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।