२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना भाईरस सङ्क्रमीको सङ्ख्या १ हजार ३ सय ७ पुग्यो

धादिङमा कोरोना भाईरस सङ्क्रमीको सङ्ख्या १ हजार ३ सय ७ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा बुधबार थप ३ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिका वडा नम्बर १४ का ३६ बर्षीय पुरुष, गंगाजमुना गाउपालिका वडा नम्बर ३ का ३० बर्षीय पुरुष र नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर ५ का ६२ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीको सङ्ख्या १ हजार ३ सय ७ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
सुष्मा गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।