२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बाम गठबन्धन धादिङद्धारा प्रचण्डपुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त,

सेयर गर्नुहोस्
०सेयर

मंसिर ४, धादिङ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनप्रति बाम गठबन्धन धादिङले आज दुःख व्यक्त गरेको छ ।

बाम गठबन्धनले आज शोक वक्तब्य जारी गरी स्वर्गीय प्रकाश दाहालप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकाे छ ।

अप्रत्यासित उक्त घटनाले बाम गठबन्धन धादिङ स्तब्ध भएको जनाइएको छ । प्रकाशको तस्वीरमा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।