२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या १५ पुग्यो

धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या १५ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा विहिबार ११ बर्षिया बालिका सहित थप ३ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा धुनीबेसि नगरपालिका वडा नम्बर ५ का ४२ बर्षीया महिला, थाक्रे गाउपालिका वडा नम्बर ११ का ११ बर्षीया बालिका र थाक्रे गाउपालिका वडा नम्बर २ का २२ बर्षीया महिला रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ३ सय १० पुगेको छ ।

त्यस्तै थाक्रे गाउपालिका वडा नम्बर ११ का ६० बर्षीया कोरोना भाइरस सङ्क्रमीत महिलाको पनि मृत्यु भएको छ ।

योसँगै जिल्लामा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणका कारण १५ जनाको मृत्यु भएकोे छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
सुष्मा गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।