धादिङमा सोमबार थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा थाक्रे गाउपालिका वडा नम्बर २ का ३३ बर्षका पुरुष र बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ५ का ३७ बर्षका महिला रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

योसगैँ जिल्लामा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या १ हजार ५ सय २४ पुगेको छ ।

Facebook Comments