२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या १ हजार ५ सय २७ पुग्यो

धादिङमा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या १ हजार ५ सय २७ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा बुधबार थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ११ का २५बर्षीया महिला रहेको स्वास्थ्यकार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

योसगैँ जिल्लामा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या १ हजार ५ सय २७ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।