नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्नुहुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनुभएको छ।
आज उद्घाटनमा सुदुर पश्चिम रोयल्स र लुम्विनि लायन्स आमने सामने हुँदैछन् ।











