२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल स्वास्थ्य प्राविधिको संघको अध्यक्षमा मिलन बराईली चयन

नेपाल स्वास्थ्य प्राविधिको संघको अध्यक्षमा मिलन बराईली चयन
सेयर गर्नुहोस्
०सेयर

नेपाल स्वास्थ्य प्राविधिक संघको अध्यक्षमा मिलन बराईली चयन हुनुभएको छ ।

नेपाल स्वास्थ्य प्राविधिक संघको पांचौ अधिवेशनले मिलन बराईलीको अध्यक्षतामा १५ सदस्सीय जिल्ला कार्य समितिको चयन भएको हो ।

समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सुन्दरी गिदेल मगर, शिव प्रसाद पौडेल, सचिवमा निरबहादुर तामाङ, सह–सचिवमा सञ्चिता घले, कोषाध्यक्षमा सरिता गुरुङ चयन हुनुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।