२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङबेशि बजार क्षेत्रमा छरीएर रहेका तारलाई व्यवस्थीत गर्दै धादिङ सोसियल भोलेन्टियर

धादिङबेशि बजार क्षेत्रमा छरीएर रहेका तारलाई व्यवस्थीत गर्दै धादिङ सोसियल भोलेन्टियर
सेयर गर्नुहोस्
०सेयर

सदरमुकाम धादिङबेशि बजार क्षेत्रमा छरीएर रहेका तारहरुलाई एककट्ठा गर्ने काम निरन्तरता दिएको छ ।

धादिङबेशिको बजार क्षेत्रलाई व्यवस्थित बनाउन धादिङ सोसियल भोलेन्टियर र नगर प्रहरीले संयुक्त रुपमा काम सुरुवात गरेको छ ।

हरेक हप्ताको शनिबार धादिङ बजार क्षेत्रमा छरिएर रहेका तारहरुलाई व्यवस्थित गर्ने अभियान अन्तर्गत शनिबार क्याम्पस चोक देखि शान्त बजारसम्म छरिएर रहेका तारहरुलाई एककट्ठा गरिएको धादिङ सोसियल भोलेन्टियरका अध्यक्ष भेषराज ठकुरीले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।