२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा विहिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टी

धादिङमा विहिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टी

धादिङमा विहिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

७७ जनामा गरिएको एन्टिजेन परिक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमण पुष्टी हुनेमा गजुरी गाउँपालिकामा १ र ज्वालामुखी गाउँपालिकामा १४ जना रहेका छन् ।

यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ३६ पुगेको छ । यस्तै विहिबार २३ जना कोरोना संक्रमितको निको भएका छन् । संक्रमित सबै होम आईशोलेसनमा रहेको छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।