२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दक्षिण कोरियामा हुने ओलम्पिक प्रतियोगितामा उत्तरले भाग लिने

दक्षिण कोरियामा हुने ओलम्पिक प्रतियोगितामा उत्तरले भाग लिने

पुस २३-
उत्तर कोरियाका ओलम्पिक अधिकारीले दक्षिण कोरियाको राजधानी सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने जनाएका छन् ।

उत्तर कोरियाका अन्तर्रा्ष्ट्रिय ओलम्पिकका प्रतिनिधिच्याङ यङले चीनको बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उत्तर कोरियाले दक्षिण कोरियामा हुने ओलम्पिकमा भागलिने बताएका हुन् । चाङ त्यसबारे कुराकानीगर्न स्वीजरल्याण्ड जाने बताइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले उत्तर कोरियाको त्यस्तो प्रतिक्रियापछि सयुक्त बैठक गर्ने प्रस्तावगर्नु भएको थियो । चीनमागएको डिसेम्बरमाभएको उत्तर र दक्षिण कोरियाका खेलकुदअधिकारीको गोप्य बैठकपछि मुन र किमको त्यस्तो धारणा आएको हो ।

एजेन्सी

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।