२०८३ कार्तिक १९, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

काभ्रेमा बस दुर्घटना, १७ जनाको मृत्यु

काभ्रेमा बस दुर्घटना, १७ जनाको मृत्यु

काभ्रेको बेथानचोकस्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। उनीहरूको सनाखत नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार बा३ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो। उनका अनुसार बनेपा नगरपालिका वडा-११ सल्लेबाट बेथानचोक-५ चल्टीमा ब्रतबन्धमा पुगेर फर्केको बस दुर्घटनामा परेको हो।

प्रहरी प्रमुख जोशीले १३ जनाको घटनास्थलमा र ४ जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए। घाइतेहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको अन्नपुर्णपोष्टमा समाचार छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।