२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपालमा पछिल्लो समय दुई सन्तान मात्रै जन्माउने दम्पती बढ्दै

नेपालमा पछिल्लो समय दुई सन्तान मात्रै जन्माउने दम्पती बढ्दै

नेपालमा पछिल्लो समय एक जना महिलाले दुई सन्तान मात्रै जन्माउन थालेको सर्वेक्षणले देखाएको छ ।

मुलुकको कुल प्रजनन दर प्रति महिला २ दशमलव १ बालबालिका रहेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ ले देखाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झन्डै २५ वर्षअघि सन् १९९६ मा यो दर ४ दशमलव ६ थियो ।

साढे दुई दशकअघिको दाँजोमा औसत प्रजनन दर क्रमिक रूपमा आधाले घटेको हो । जन्मदर घट्नुुलाई एउटा उपलब्धीको रुपमा हेर्नुपर्ने त्रिभूूवन विश्वविद्यालय अन्तर्गतको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुुख प्राध्यापक डाक्टर योेगेन्द्र बहादुुर गुुरुङले बताउनुुभयो ।

जन्मदर कम हुुँदा मृत्युुुदर पनि कम हुने उहाँको भनाइ छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।