२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जापानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

जापानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

जापानमा चलिरहेको कोरोना भाइरसको आठौँ लहरमा दुई लाख छ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।

गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या पनि बढीरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जापानमा हिजो एकैदिन २१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका थिए ।

टोकियोसहित ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख सहरमा पनि कोभिड–१९ का सङ्क्रमित बढिरहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।