२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

महोत्सवमा तामाङको घोडचढी देखि चेपाङको झाँकीसम्म(फोटो फिचर)

महोत्सवमा तामाङको घोडचढी देखि चेपाङको झाँकीसम्म(फोटो फिचर)
सेयर गर्नुहोस्
०सेयर

विहिबार देखि शुरु भएको धादिङ महोत्सवमा विभिन्न जातजातिले आफ्नो संस्कृति झल्किने नाँच तथा झाँकी प्रदर्शन गरेका छन् ।

उत्तरी क्षेत्रमा पर्ने रुवीभ्यालीका तामाङ जातिले घोडचढी नाच, दक्षिणी धादिङका चेपाङ जातिले झाँकी, नेवार समुदायले लाखे तथा टाकटुके नाँच, गुरुङ समुदायको घाटु नाच, मगर समुदायको कौह्रा नाँच, पञ्चे बाजा लगायत धादिङको पहिचान बोकेका संकृति झल्किने खालका प्रदर्शन गरिएको थियो ।

विहिबार देखि शुरु भएको आठौ धादिङ महोत्सव पौष१७ गते सम्म सञ्चालन हुनेछ ।

फोटोमा हेर्नुहोस् :-

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।