२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सन्दिप स्याम्चेनको ल्होछार खजी तामाङ म्हेन्दोमाया गित बजारमा (भिडियो)

सन्दिप स्याम्चेनको ल्होछार खजी तामाङ म्हेन्दोमाया गित बजारमा (भिडियो)
सेयर गर्नुहोस्
०सेयर

तामाङहरुको महान पर्व सोनाम ल्होछार लाई लक्षित गर्दै उत्तरी धादिङका पुरानो गायक एवम म्हेन्दोमाया कलाकार संघ धादिङका सस्थापक अध्यक्ष सन्दिप स्याम्चेन तामाङको ल्होछार खजी तामाङ म्हेन्दोमाया गित बजारमा आएको छ ।

सन्दीपको आवाज तथा शब्द र नव गायिका सन्जु लामाको आवाज रहेको गीत सन्जु लामा अफिसियल यु टुब च्यानल मार्फत बजारमा आएको हो । लय अनि संगीत संयोजन राजु खड्काले गर्नु भएको गितमा अभिनय एम. बि.गुरुङ, सन्जु लामा,माया थोकर र धादिङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रताप सिंह तामाङको छ ।

तामाङहरुको कला सस्कृति, भाषा भेषभुषा रहन सहन रितिरिवाज जोगाइ राख्न पर्छ उमेर बैशा हुदैमा यसको सरक्षण गर्न पर्छ नाचेर गएर भएनी भन्ने मुल सन्देश दिइएको छ ।

भिडियो हेर्नुहोस्:-

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।