२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भारतमा दुई वटा लडाकु विमान दुर्घटनाग्रस्त, एक पाइलटको मृत्यु

भारतमा दुई वटा लडाकु विमान दुर्घटनाग्रस्त, एक पाइलटको मृत्यु

भारतीय वायु सेनाको दुई वटा लडाकु विमान दुर्घटनाग्रस्त भेटिएका छन् ।

मध्ये प्रदेशको मुरैनामा आज बिहान दुई वटा लडाकु विमान दुर्घटनाग्रस्त भेटिएका भारतीय संचार माध्यमले जनाएका छन् । दुर्घटनामा परेर एउटा विमानका एक जना पाइलटको मृत्यु भएको खबरमा उल्लेख छ ।

अरु विवरण सार्वजनिक भएको छैन भने अहिलेसम्म दुर्घटनाको कारण पनि थाहा हुन सकेको छैन । दुर्घटनाको बारेमा छानविन गर्न त्यहाँको सरकारले आदेश दिइसकेको खबरमा उल्लेख छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।