२०८३ कार्तिक १९, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बागमती प्रदेश सरकार विवादमा : हुँदै नभएको वडालाई बजेट विनियोजन

बागमती प्रदेश सरकार विवादमा : हुँदै नभएको वडालाई बजेट विनियोजन

चितवनमा हुँदै नभएको वडालाई बजेट छुट्याएको घटना सेलाउन नपाउँदै हेटौँडा उपमहानगरपालिकामा पनि यस्तै घटना दोहोरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाको हुँदै नभएको वडालाई बजेट विनियोजन गरिए पछि बागमती प्रदेश सरकार विवादमा तानिएको छ । बागमती प्रदेश सरकारले १९ वटा वडा रहेको उपमहानगरपालिकाको वडा नम्बर २० र २२ मा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

बजेट पूर्वाधार विकास कार्यालय चितवनबाट कार्यान्वयन हुनेगरी हेटौँडा २० र २२ जोडने कर्रा खोला पुल निर्माणको लागि भन्दै बजेट विनियोजन गरिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।