२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

हाईड्रोसिलको निशुल्क शल्यक्रिया शिविर सम्बन्धी सुचना !

हाईड्रोसिलको निशुल्क शल्यक्रिया शिविर सम्बन्धी सुचना !

जिल्ला स्वास्थ्य कार्यलय धादिङको आयोजनामा भरतपुर सामुदायिक अस्पताल चितवनका वरिष्ठ शल्य चिकित्सकद्वारा तपसिलको मिति र स्थानमा हाईड्रोसिलको निशुल्क शल्यक्रिया शिविर हुन गईरहेकोले सम्बन्धीत सम्पूर्ण हाईड्रोसिलका विरामीहरुलाई समयमै मौकाको फाईदा लिनुहुन अनुरोध गरिन्छ ।

अपरेशन हुने मिति :- २०७४ फाल्गुन २८ र २९ गते
स्थान :- त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २
सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र, धादिङ
पूर्व जाँचको लागि आउने मिति फाल्गुन २७ गते

अपरेशन हुने मिति :- २०७४ चैत्र १ र २ गते
स्थान :- जिल्ला अस्पताल धादिङवेशीं, धादिङ
पूर्व जाँचको लागि आउने मिति फाल्गुन ३० गते

अनुरोधक
जिल्ला स्वास्थ्य कार्यलय धादिङ

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।