२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

शिव ज्योति महिला सहकारीले गरेको रक्तदानमा ३९ जनाले गरे रक्तदान

शिव ज्योति महिला सहकारीले गरेको रक्तदानमा ३९ जनाले गरे रक्तदान
सेयर गर्नुहोस्
०सेयर

सदरमुकाम धदिङबेसींमा रहेको शिव ज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज रक्तदान कार्यक्रम गरेको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदानमा २६ जना पुरुष र १३ जना महिला गरि ३९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।