२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको मुल्यमा नयाँ रेकर्ड

सुनको मुल्यमा नयाँ रेकर्ड

साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले विवाहको सिजनमै नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुन प्रतितोला १८ सय रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुनको मूल्य एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।