२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सदरमुकाम धादिङबेसी बजार सरसफाई

सदरमुकाम धादिङबेसी बजार सरसफाई

शनिबार विहान सदरमुकाम धादिङबेसी बजार सरसफाई गरिएको छ ।

सदरमुकाम धादिङबेसीको सिरान बजार देखि विच बजार सम्मको बजार क्षेत्र सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले आयोजना गरेको सरसफाई कार्यक्रममा टोल सुधार समिति धादिङका सदस्यहरु, डिभिजन वन कार्यालय धादिङ, पुर्व प्रहरी संगठन, स्थानियबासी, प्रहरी, नगर प्रहरीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।