२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको थांक्रेमा हेलीकप्टर आकस्मीक अवतरण

धादिङको थांक्रेमा हेलीकप्टर आकस्मीक अवतरण
सेयर गर्नुहोस्
०सेयर

मौसम खराबीका कारण धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ७ मा हेलीकप्टर आकस्मीक अवतरण गरिएको छ ।

पोखराबाट बिरामी लिएर काठमाण्डौंको लागि उडेको 9N-AML को हेलिकप्टर भिजिबिलिटी कम भएको कारण सुरक्षीत अवतरण गरेको वडाअध्यक्ष युवराज खतिवडाले फेसबुक मार्फत जानकारी दिनुभएको छ ।

मंगलबार साँझ करिब ५ बजेको समयमा हेलीकप्टर धानखेतमा सुरक्षीत अवतरण भएको उहाँले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।